ओम प्रतीकको ‘हली’ साउन २२ देखि प्रदर्शनमा आउने

यस स्टोरीको अंश: ‘हली’ चलचित्र साउन २२ देखि प्रदर्शनमा आउने, सामाजिक संघर्ष र महिला पीडाको कथा
celebritynepal.com · 14 घण्टा अघि

निर्देशक ओम प्रतीकको नयाँ नेपाली चलचित्र ‘हली’ आगामी साउन २२ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले दुई आधिकारिक पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति घोषणा गरेको हो। चलचित्र वास्तविक जीवनका घटनाबाट प्रेरित रहेको र समाजमा परिवर्तन ल्याउन सचेत ‘हली’ नै पर्याप्त हुन्छ भन्ने सन्देश बोकेको बताइएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू