चार उच्च व्यवस्थापकको फोटो फेसबुकमा राखेर बैंकर खड्काद्वारा आत्महत्या
▸ यस स्टोरीको अंश: ग्लोबल आइएमई बैंकका चार अधिकारीविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दर्ता
दमकका एक बैंकर पिताम्बर खड्काले आफ्ना बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीसहित चार जना सिनियर कर्मचारीको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दै आत्महत्या गरेका छन् । ग्लोबल आइएमई बैंकको कोसी प्रदेशमा कार्यरत खड्काले आत्महत्या गर्नुअघि फेसबुकमा बैंकका सीईओ सुरेन्द्रराज रेग्मी, दीपचन्द्र रेग्मी, अनमिका कुँवर सिंह र सुमन पोखरेलको सामूहिक फोटो सार्वजनिक गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›