‘जलविद्युत् राजधानी’ को पहिचान बनाउँदै रसुवा
▸ यस स्टोरीको अंश: रसुवामा नौ जलविद्युत् आयोजनाबाट ३६५ मेगावाट उत्पादन, सुक्खायामले असररसुवामा नौ वटा राष्ट्रिय गौरवका जलविद्युत् योजनाले उत्पादन दिन थालेका छन्। यी आयोजनाको उत्पादनसँगै यहाँ समग्र उत्पादन क्षमता तीन ६५ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। नेपालको जलस्रोत विकास इतिहासमा पहिलोपटक यहाँ २० मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्र भूमिगत संरचनाबाट निर्माण गरिएको थियो। उक्त आयोजनाबाट प्राप्त अनुभव र प्रविधिलाई आधार मानेर पछिल्ला आयोजनासमेत आधुनिक तथा सुरक्षित ढाँचामा निर्माण हुँदै आएका छन्।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›