रानीजमरा कुलरिया आयोजनाः उत्पादित विद्युतको हिसाब गर्न सुझाव
▸ यस स्टोरीको अंश: रानीजमरा कुलरिया आयोजना: महालेखापरीक्षकको कार्यालयले उत्पादित विद्युतको हिसाब माग्दै सुझावराष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको रानीजमरा कुलरिया सिँचाइ परियोजनाले नियमित सिँचाइका साथै चार दशमलव ७१ मेगावाट विद्युत पनि उत्पादन गर्दै आएको छ । सो विद्युतको हिसाब नभएको देखिएपछि महालेखापरीक्षकको कार्यालयले आयोजनाबाट उत्पादित विद्युतको हिसाब गरी प्राधिकरणबाट विद्युत् बिक्री बापतको रकम असुल गर्न सुझाव दिएको छ । आयोजना कार्यालयका अनुसार विसं २०८० मङ्सिरदेखि नियमित उत्पादन भई नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जोडिँदै आएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›