मनोज गजुरेल पहिलोपटक नाटकमा
▸ यस स्टोरीको अंश: कान्तिपुर थिएटरमा भारतीय लेखक कुलदीप कुणालको नाटक ‘महाभारत’ मञ्चन सुरु
कान्तिपुर थिएटरमा बिहीबारदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु भएको छ । हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल पहिलोपटक नाटकमा अभिनय गरेका छन् । कलाकार तथा निर्देशक रमेश बुढाथोकी र सुवर्ण थापाको अभिनयले पनि नाटकलाई थप अपेक्षित बनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›