दर्शकको मागपछि ‘ग्रान्ड रिहर्सल’ जेठ १० सम्म मञ्चन हुने

यस स्टोरीको अंश: ‘ग्रान्ड रिहर्सल’ नाटकको प्रदर्शन अवधि एक हप्ता थपियो
www.makalukhabar.com · 1 हप्ता अघि

मण्डला थिएटर नेपालमा मञ्चन भइरहेको हास्य प्रधान नाटक ‘ग्रान्ड रिहर्सल’ को प्रदर्शन अवधि एक हप्ता थपिएको छ। दर्शकको उत्साहजनक उपस्थितिपछि नाटकको शो आगामी जेठ १० गतेसम्म लम्ब्याइएको हो। यो नाटक ‘नाटकभित्रको नाटक’ शैलीमा तयार गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू