एनसेलले एसईई पास गरेका १०० विद्यार्थीलाई छात्रवृत्ति दिने
▸ यस स्टोरीको अंश: एनसेल फाउन्डेसनद्वारा १०० एसईई उत्तीर्ण विद्यार्थीलाई छात्रवृत्ति र सञ्चार सुविधा घोषणा
एनसेल फाउन्डेसनले 'प्रोजेक्ट शिक्षा' सँगको सहकार्यमा यस वर्षको एसईई परीक्षा उत्तीर्ण गरेका १०० जना विद्यार्थीलाई 'एनसेल एसईई छात्रवृत्ति' दिने घोषणा गरेको छ। युवाहरूलाई शिक्षामा अगाडि बढाउने र उनीहरूको सशक्तिकरण गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो। यस छात्रवृत्ति कार्यक्रमअन्तर्गत छनोटमा पर्ने विद्यार्थीहरूले कक्षा ११ र १२ अध्ययनका लागि सहयोग प्राप्त गर्नेछन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित