एसईई दिएका विद्यार्थीलाई रास्वपा सांसद केपी खनालको छात्रवृत्ति घोषणा

यस स्टोरीको अंश: एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ति र पुरस्कार घोषणा
www.makalukhabar.com · 1 हप्ता अघि

रास्वपा सांसद केपी खनालले एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि छात्रवृत्ति कार्यक्रम घोषणा गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य खनालले आफ्नो निर्वाचन क्षेत्रका गरिब, जेहेनदार तथा विपन्न परिवारका विद्यार्थीहरूलाई लक्षित गर्दै ‘एमपी स्कलरसिप प्रोग्राम’ सार्वजनिक गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू