एसइई पास गरेका ५५ विद्यार्थीका लागि सांसद खनालको छात्रवृत्ति कार्यक्रम

यस स्टोरीको अंश: सांसद केपी खनालद्वारा एसईई उत्तीर्ण ५५ विद्यार्थीका लागि पूर्ण छात्रवृत्ति कार्यक्रम घोषणा
prasashan.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद केपी खनालले एसइई पास गरेका विद्यार्थीहरूका लागि छात्रवृत्ति कार्यक्रम घोषणा गरेका छन् । खनालले आफ्नो निर्वाचन क्षेत्रका गरिब, जेहेनदार तथा विपन्न परिवारका विद्यार्थीहरूलाई लक्षित गर्दै ‘एमपी स्कलरसिप प्रोग्राम’ सार्वजनिक गरेका हुन् । ‘५५ विद्यार्थी , ५५ सपना’ शीर्षक दिएर उनले घोषणा गरेको पूर्ण छात्रवृत्ति कार्यक्रममा सहभागी हुन फारम भर्न लिंक सेयर गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू