होटल व्यवसायलाई भौतिक तथा वित्तीय प्रोत्साहन गर्ने
▸ यस स्टोरीको अंश: सरकारले मुलुकलाई ‘आरोग्य पर्यटन’को गन्तव्यका रूपमा विकास गर्ने बजेटमा घोषणा
सरकारले होटल व्यवसायलाई भौतिक तथा वित्तीय प्रोत्साहन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् । भिजिट नेपाल वर्ष २०८५ र नेपाल आरोग्य वर्ष २०२७ सफल बनाउनका लागि सदन तयारी गर्ने बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित