बिल लिनेदिने संस्कृतिलाई प्रोत्साहन गर्न ‘लट्री’ कार्यक्रम सञ्चालन गर्ने घोषणा

यस स्टोरीको अंश: सरकारले उधारो असुली सम्बन्धी कानुन बनाउने, बजेटमा विभिन्न घोषणा
insurancekhabar.com · 17 घण्टा अघि

सरकारले वस्तु तथा सेवाको खरिदबिक्रीमा बिल लिनेदिने संस्कृतिलाई प्रोत्साहन गर्न ‘लट्री’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष २०८३।८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । यसका साथै मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता गर्ने प्रणालीलाई पनि स्वचालित बनाइने घोषणा गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू