वैशाखमा २ हजार ३ सय १९ जना फरार प्रतिवादीहरू पक्राउ
▸ यस स्टोरीको अंश: वैशाखमा लागूऔषध कारोबारी र फरार प्रतिवादी पक्राउ
नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट विभिन्न मुद्दाका २ हजार ३ सय १९ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ। उक्त अवधिमा पक्राउ परेका प्रतिवादीहरूलाई तोकिएको ८ सय २५ वर्ष २ महिना २५ दिन कैद सजाय कार्यान्वयनमा आएको छ। साथै, उनीहरूबाट २१ करोड ५३ लाख ६९ हजार १ सय १० रुपैयाँ जरिवाना असुल उपर गरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›