ब्ल्याक बक्सभित्र, ब्ल्याक बक्सबाहिर

यस स्टोरीको अंश: लुम्बिनी प्रदेशसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सम्पन्न
nepalnews.com · 4 दिन अघि

महिला सशक्तीकरणको विषयमा बनाइएको कथा घेराको सडक नाटक ‘बाटैबाटो’ले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ । निर्देशक तथा कलाकार सुदाम सीकेका अनुसार यो नाटकले कर्णाली र सुदूरपश्चिमका ११ ठाउँमा प्रदर्शन भएको छ । नाटकमा प्रयोग भएका गीतहरू टिकटक, इन्स्टा र फेसबुकमा भाइरल भएका छन् ।

पूरा लेख पढ्नुहोस् (7 मिनेट)

मिल्दाजुल्दा लेखहरू