पूर्णबहादुरले भने– गगन सिंगो पार्टीको सभापति बन्न सकेनन्

यस स्टोरीको अंश: कांग्रेस विभाजनको संघारमा छ : पूर्णबहादुर खड्का
shilapatra.com · 1 हप्ता अघि

नेपाली कांग्रेसका पूर्वकार्यवहाक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको डिलमा रहेको बताएका छन् । उनले गगन थापा सिंगो कांग्रेसको सभापति बन्न नसकेको टिप्पणी गर्दै अहिले पनि थापा सानेपाको मात्रै सभापति भएको बताए । खड्काले पार्टी मिलाउने वा फुटाउने जिम्मा कार्यकर्ताको भएको बताएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू