आइपिएल फाइनल पुग्न गुजरात र राजस्थान खेल्दै

यस स्टोरीको अंश: आईपीएल: सनराइजर्स हैदराबादलाई हराउँदै राजस्थान रोयल्स दोस्रो क्वालिफायरमा
www.hamrokhelkud.com · 10 घण्टा अघि

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को दोस्रो क्वालिफायरमा आज गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। न्यु चण्डीगढमा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ। फाइनल प्रवेशका लागि हुने यस खेलमा दुवै टोली फरक शैलीका साथ मैदान उत्रने तयारीमा छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू