३ लाख नदिए उड्न दिन्न भन्ने म्यानपावरमाथि स्टिङ अपरेसन, एजेन्ट पक्राउ
▸ यस स्टोरीको अंश: म्यानपावर एजेन्ट ३ लाख ठगीमा रङ्गेहात पक्राउ, श्रममन्त्रीको सचिवालयको सक्रियतामलेसियामा सेक्युरिटी गार्डको कामका लागि जान लागेका सप्तरीका अजयकुमार यादवसँग तीन लाख रुपैयाँ माग्ने म्यानपावर कम्पनीका कर्मचारी पक्राउ परेका छन्। सरकारको ‘फ्रि भिसा, फ्रि टिकट’ नीतिअनुसार म्यानपावर कम्पनीलाई अधिकतम १० हजार रुपैयाँ मात्रै सेवा शुल्क लिन पाइने व्यवस्था भए पनि अजयकुमारले यसअघि नै ७० हजार रुपैयाँ बुझाइसकेको अवस्थामा म्यानपावर कम्पनीले थप ३ लाख रुपैयाँ लागत पर्ने भन्दै रकम मागेको आरोप छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित