सरसर्ती २४ घण्टा : वडा अधिवेशनमा रास्वपादेखि चिनी अभाव हुने चिन्तासम्म

यस स्टोरीको अंश: कांग्रेसमा उम्मेदवार छनोटका लागि ‘प्राइमेरी’ निर्वाचन प्रणाली लागू गर्ने गगन थापाको घोषणा
lokaantar.com · 1 हप्ता अघि

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ- ०००० सेक्युरिटी गार्डमा मलेसिया जान लागेका सप्तरीका अजय कुमार यादवको फ्लाइट गत बैशाख २९ गते थियो । सरकारको 'फ्रि भिसा फ्रि टिकेट'को नीति अनुरूप म्यानपावर कम्पनीलाई प्रोसेस गरिदिएकामा बढीमा १० हजार रूपैयाँमात्र तिर्नुपर्नेमा यादवले नगद ७० हजार रूपैयाँ तिरिसकेका थिए । तर, कोटेश्वरको ग्रान्ड स्विट जब नाम गरेको म्यानपावरले '३ लाख रूपैयाँभन्दा एक रूपैयाँ पनि कम लिन्न' भनेपछि उनी मलेसिया उड्न पाएनन् । उता रोजगारदाता कम्पनीले भिसा र टिकट पठाइसकेको थियो । तर, ३ लाख रूपैयाँ नतिर्दा विदेश गएर कमाउँछु भन्ने अजयको सपना साकार हुन सकेन । श्रम मन्त्रालयमा उजुरीपनि म्यानपारलाई कारबाहीको दायरमा ल्याइएको छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू