गणतन्त्र समस्याको समाधान होइन, मौलिक व्यवस्था आवश्यक छ : अध्यक्ष लिङ्देन
▸ यस स्टोरीको अंश: गणतन्त्रको प्रभावकारितामाथि बहस: दलहरूको कार्यशैलीप्रति जनताको गुनासो
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र समस्याको समाधान नभएको र यसले नयाँ जटिल सङ्कट थपेको दाबी गरेका छन्। उनले वर्तमान व्यवस्थाले देशका आधारभूत समस्याहरू हल गर्न नसकेको, समाजलाई धु्रवीकृत गरेको र राजनीतिक प्रतिशोधको संस्कृति विकास गरेको बताए। लिङ्देनले देशलाई बचाउनका लागि राजसंस्थासहितको नयाँ मौलिक व्यवस्था निर्माण गर्नुपर्ने र राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा जोड दिएका छन्।
पूरा लेख पढ्नुहोस् (6 मिनेट) ›