गणतन्त्र संस्थागत हुन सकेन, पुराना नेताले नेतृत्व हस्तान्तरण नगरेसम्म देश बन्दैन : भीम उपाध्याय

यस स्टोरीको अंश: गणतन्त्रको प्रभावकारितामाथि बहस: दलहरूको कार्यशैलीप्रति जनताको गुनासो
www.osnepal.com · 1 दिन अघि

नेपाल सरकारका पूर्वसचिव एवम् विश्लेषक भीम उपाध्यायले वर्तमान राजनीतिक व्यवस्थाप्रति गम्भीर असन्तोष व्यक्त गरेका छन् । उनले गणतन्त्र संस्थागत हुन नसकेको, संविधानको खासै कार्यान्वयन नभएको र चुनावले बनाउनुपर्ने कानुन नबनाएको बताए । व्यवस्थाले नागरिकलाई परिणाम दिन नसकेको खण्डमा त्यो व्यवस्थाप्रति प्रश्न उठ्नु स्वाभाविक हुने उनको भनाइ छ ।

पूरा लेख पढ्नुहोस् (6 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू