सम्भव छ संविधान संशोधन ? बहसपत्र कार्यदलले कसरी गर्दैछ काम ?

यस स्टोरीको अंश: कांग्रेस रुपन्देहीकी उपसभापति डा. शाहद्वारा राजीनामा; रास्वपाद्वारा संविधान संशोधनको पहल
www.sidhakura.com · 1 हप्ता अघि

नेपालमै पहिलो पटक संविधानसभाले बनाएको संविधान कति सफल कति असफल ? अहिले यो विषयमा सर्वत्र चर्चा भइरहेको छ । यतिसम्म कि, जसले यो संविधान बनाए, उनीहरुले नै संविधान संशोधनको मुद्दा जोडजोडले उठाइरहेका छन् । संयोगले संविधान संशोधनको नेतृत्व गर्ने जिम्मेवारी पाएको छ– रास्वपाले, रास्वपा सरकारले ।

पूरा लेख पढ्नुहोस् (8 मिनेट)

मिल्दाजुल्दा लेखहरू