किन मनाइन्छ बकर ईद ? के छ महत्त्व ?

यस स्टोरीको अंश: बकर ईद पर्व: हजरत इब्राहिमको बलिदान र निष्ठाको सम्झनामा मनाइयो
www.osnepal.com · 1 दिन अघि

मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व बकर ईद आज धूमधामका साथ मनाइदैछ । यो पैगम्बर हजरत इब्राहिमले अल्लाह (ईश्वर) प्रति देखाएको अटल निष्ठा र बलिदानको सम्झनामा मनाइने गरिन्छ । यस पर्वमा आफ्नो सबैभन्दा प्रिय वस्तु वा चौपायाको ‘कुर्बानी’ (बलिदान) दिने र दान गर्ने परम्परा रहेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू