आज बकर इद (इदुल जोहा) मनाइँदै
▸ यस स्टोरीको अंश: मुस्लिम समुदायले आज बकर इद (इदुल जोहा) मनाउँदै, देशभर सार्वजनिक बिदा
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाउँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›