सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

sansarnews.com · 9 घण्टा अघि

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीको सतिघाटमा अरुण नदीमा पानीको बहाव बढेकाले फेरी सञ्चालन बन्द भएको छ । भोजपुरको उत्तरी क्षेत्रलाई तराईसँग सिधा जोड्ने षडानन्द नगरपालिका–६ र खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीको फेरी एक सातादेखि बन्द भएको हो । यो वर्षको मनसुनसँगै अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू