अर्थमन्त्री वाग्लेले लिन सक्छन् ‘सोभेरेजियन वेल्थ फण्ड’को नीति
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याउँदैछन् । राष्ट्रिय योजना आयोगले १८ खर्ब ९० अर्बभित्रै रहेर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सिलिङ दिएको छ । तर, अर्थमन्त्री वाग्लेले आयोगले दिएको सिलिङलाई अस्वीकार गर्दै २१ खर्बमाथिको बजेट ल्याउने तयारी गरिएको बुझिएको छ । सीमित स्रोतका बाबजुद बढ्दो खर्च खासगरी नियमित खर्च, सार्वजनिक ऋणको भुक्तानी चापका कारण बजेटको आकार बढाउन सकिने स्पेस भने छैन।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›