हावाहुरीले झापा, मोरङ, सुनसरीमा धनजनको क्षति- एक जनाको मृत्यु
▸ यस स्टोरीको अंश: रोल्पामा हावाहुरीले ढलेको रूखले च्याप्दा दुई महिलाको मृत्यु
सोमबार साँझ आएको हावाहुरीका कारण कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा ठूलो मात्रामा धनजनको क्षति भएको छ । हावाहुरीले गर्दा एक जनाको मृत्यु भएको छ भने उद्योग, कुखुरा फर्म र घरका छाना उडाएको छ । सुनसरीको दुहबी नगरपालिका-४ मा हावाहुरीले उडाएर ल्याएको टिनले लागेर एक युवकको मृत्यु भएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित