भारी संख्यामा कर्मचारी दरबन्दी कटौती हुने
▸ यस स्टोरीको अंश: सरकारले कर्मचारी दरबन्दी कटौती गर्ने र गुप्तचर निकाय प्रधानमन्त्री मातहत ल्याउने तयारी
सरकारले ४ वटा मन्त्रालय खारेज तथा एकआपसमा गाभ्दै २१ बाट १७ मन्त्रालय बनाएसँगै तीनवटै सरकारमा रहेका कर्मचारी दरबन्दीमा समेत भारी संख्यामा कटौती गर्ने गृहकार्य अघि बढाएको छ । संघ, प्रदेश र स्थानीय तहमा झण्डै २० प्रतिशतजति कर्मचारी दरबन्दी अनावश्यक रहेको विश्लेषण गर्दै सरकारले भारी संख्यामा कर्मचारी कटौतीको गृहकार्य अघि बढाएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›