प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यान्वयन गर्न माग गर्दै विपक्षी दलहरुले संसदमा खोजे प्रधानमन्त्री
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन्द्र शाहको संसदप्रतिको बेवास्ताले प्रतिपक्ष आक्रामक, राजीनामाको माग
प्रतिनिधि सभाका सदस्यहरूले प्रधानमन्त्री र सरकारलाई संसदप्रति उत्तरदायी बनाउन माग गर्दै प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तत्काल सञ्चालन गर्न आग्रह गरेका छन् । संविधानको धारा ७६ (१०) र नियमावलीको व्यवस्था स्मरण गराउँदै सांसदहरूले जनसरोकारका विषयमा प्रधानमन्त्रीलाई सिधै प्रश्न सोध्न पाउने अधिकार सुनिश्चित गर्न सभामुखको ध्यानाकर्षण गराएका छन् । लिपुलेकको मुद्दा, सुकुम्वासी समस्या र किसानहरूको बक्यौता रकमका विषयमा प्रधानमन्त्रीको स्पष्ट धारणा माग गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›