प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम अनुमोदन
▸ यस स्टोरीको अंश: संसदीय सुनुवाइ समितिद्वारा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नाम सर्वसम्मत अनुमोदन
प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम अनुमोदन भएको छ । सोमबार बसेको संसदीय सुनवाइ सिमितको बैठकले उनको नाम सर्वसम्मत अनुमोदन गरेको हो । अब राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›