मधेशमा मन्त्रिपरिषद् विस्तार, को हुन् नवनियुक्त ५ मन्त्री ?
▸ यस स्टोरीको अंश: मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार: पाँच नयाँ मन्त्रीद्वारा शपथ ग्रहण
मधेश सरकारमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पाँच मन्त्री नियुक्त गरेका हुन् । प्रदेश प्रमुखले नेकपाका युवराज भट्टराई, एमालेबाट मोहम्मद समिर, शारदादेवी थापा, लखनदास र मनोज सिंहलाई नियुक्त गरेका हुन् । अर्थ मन्त्रालयको जिम्मेवारी युवराज भट्टराईलाई, खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी लखनदास तत्मालाई, श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी शारदादेवी थापालाई, श्रम तथा संस्कृति मन्त्रालयको जिम्मेवारी मनोज कुमार सिंहलाई र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी नागेन्द्र शाहलाई दिइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›