आगामी बजेटमा श्रमिकका मुद्दालाई सम्बोधन गर्न माग, १३ बुँदे सुझाव पेस

यस स्टोरीको अंश: नेपाल ट्रेड युनियन कांग्रेसले आगामी बजेटमा श्रमिकका मुद्दा सम्बोधन गर्न १३ बुँदे सुझाव पेस गर्‍यो
www.onlinepana.com · 4 दिन अघि

नेपाल ट्रेड युनियन कांग्रेसले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा श्रमिक क्षेत्रका मुद्दा सम्बोधन गर्न १३ बुँदे सुझाव अर्थ मन्त्रालयलाई पेश गरेको छ। अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समेट्न, कर्मचारीको तलब वृद्धि गर्न, बन्द उद्योग सञ्चालन गरी रोजगारी सिर्जना गर्न र वैदेशिक रोजगारीमा जाने श्रमिकको सामाजिक सुरक्षामा सरकारको योगदान सुनिश्चित गर्न माग गरिएको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू