चन्द्र ढकालका भाई व्याकः वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधानको जित
▸ यस स्टोरीको अंश: नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित
नेपाल उद्योग बाणिज्य महासंघको उपाध्यक्ष र कोषाध्यक्ष पदमा निर्वाचन सम्पन्न भएको छ। निर्वाचनले वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनीषलाल प्रधान निर्वाचित बनेका छन्। वरिष्ठ उपाध्यक्षमा वैद्यले ५६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् भने उनका प्रतिष्पर्धी रामचन्द्र सांघईले ३० मत प्राप्त गरे।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›