अपाङ्गता भएकालाई विपद् पूर्वसूचनाबारे सिकाइँदै

यस स्टोरीको अंश: बेलौरी नगरपालिकाले मन्दिरको जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने
www.reportersnepal.com · 1 हप्ता अघि

कैलालीको टीकापुर नगरपालिकाले अपाङ्गता (फरक क्षमता भएका) व्यक्तिहरुलाई विपद् पूर्वसूचना तथा विपद् व्यवस्थापनसम्बन्धी जानकारी दिन थालेको छ । पालिकाले पहिलो चरणमा ३५ अपाङ्गता भएका र उनीहरुका सहयोगी गरी ५६ जनालाई विपद्का समयमा पूर्वसूचना कसरी लिने भनी जानकारी दिएको हो । टीकापुर बाढीजन्य विपद्मा रहेको पालिका हो । यसबाहेक अन्य विपद्का बेला पनि कसरी सुरक्षित रहने, कस्को सहयोग लिने, सूचना कहाँकहाँबाट लिने भन्ने सिकाइएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू