बढघर हुनु त यस्तो पो ...

यस स्टोरीको अंश: भारतीय प्रधानन्यायाधीशको टिप्पणीपछि ‘कक्रोच जनता पार्टी’ भाइरल, लाखौं सदस्य जोडिए
gorkhapatraonline.com · 1 हप्ता अघि

कैलालीको भजनी नगरपालिका–३ पकरियापुरका बढघर (भलमन्सा) मानबहादुर चौधरी विपद्का समयमा नसर्ने रोगसम्बन्धी अत्यावश्यक हेरचाह प्याकेजको तयारीमा जुटिरहेका छन् । नेपाल रेडक्रस सोसाइटी र भजनी नगरपालिकाको संयुक्त सहकार्यमा सञ्चालन भइरहेको यो अभ्यासले विपद्का अवस्थामा अस्थायी आवास निर्माण र समुदायसहित नसर्ने रोग लागेका व्यक्तिहरूलाई सुरक्षित राख्न सघाउनेछ । बाढी र डुबानको उच्च जोखिममा रहेको यस क्षेत्रमा विपद्को पूर्वसूचना दिन माइकिङ र साइरनको प्रयोग गरिन्छ ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू