किसानलाई अनुदानमा सुन्तला र कागतीका बिरुवा वितरण

यस स्टोरीको अंश: आँधीखोला गाउँपालिकाद्वारा किसानलाई अनुदानमा सुन्तला र कागतीका बिरुवा वितरण
gorkhapatraonline.com · 1 दिन अघि

आँधीखोला गाउँपालिकाले पालिकाभित्रका किसानलाई अनुदानमा सुन्तला र कागतीका बिरुवा उपलब्ध गराएको छ । “आँधीखोलाको पहिचान, सुन्तला र कागती अभियान” भन्ने मूल नाराका साथ गाउँपालिकाले ५० प्रतिशत अनुदानमा सुन्तला र कागतीका बिरुवा वितरण गरेको अध्यक्ष विश्व पौडेलले जानकारी दिनुभयो । पहिलो चरणमा १८ हजार बिरुवा वितरण गरिएको र कुल ४० हजार बिरुवा वितरण गरिने अध्यक्ष पौडेलले बताउनुभयो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू