आइसिसी लिग-२: नेपालले अमेरिकालाई दियो विशाल लक्ष्य

यस स्टोरीको अंश: नेपालले अमेरिकालाई १२२ रनले हरायो, इशान र दीपेन्द्रको अर्धशतक
www.dcnepal.com · 1 हप्ता अघि

नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउदै ३१७ रन बनाएको हो । यो टियु क्रिकेट मैदानमा नेपालले अहिलेसम्म बनाएको सर्बाधिक ठुलो रन हो । नेपालका लागि इशान पाण्डेले सर्बाधिक ८४ रन बनाए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू