संसदमा रास्वपा सांसदले उठाए कामु प्रधानन्यायाधीशको भूमिकामा प्रश्न, एमालेको आपत्ति

यस स्टोरीको अंश: कामु प्रधानन्यायाधीशको आदेशमाथि रास्वपाको आपत्ति, राजनीतिमा आउन चुनौती
kharibot.com · 1 हप्ता अघि

प्रतिनिधि सभाको बैठकमा प्रधानन्यायाधीशमा मनोज शर्माको सिफारिसविरुद्ध परेको रिटको विषय उठेको छ । सोमबारको प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद यज्ञमणि ढकाल र समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको प्रधानन्यायाधीशमा मनोज शर्माको सिफारिसविरुद्ध परेको रिट दर्ता गर्न दिने आदेशको विषयमा प्रश्न उठाएका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू