प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ प्रक्रिया सुरु, विपक्षले मागे थप समय
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै, उजुरीमाथि छलफल
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज कुमार शर्माविरुद्ध परेका उजुरीमाथि संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ। संसदीय सुनुवाइ समितिको बैठकमा शर्माविरुद्ध परेका १६ वटा उजुरीको विवरण र उनको कार्ययोजना सांसदहरूलाई वितरण गरिएको हो। विपक्ष नेकपा एमाले र नेकपाका सांसदहरूले उजुरी अध्ययनका लागि थप समय दिन माग गरेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›