कामु प्रधानन्यायाधीशलाई रास्वपा सांसदको चुनौती– राजनीति गर्न खोजेको भए कोट खोलेर आउनु होला
▸ यस स्टोरीको अंश: कामु प्रधानन्यायाधीशको आदेशमाथि रास्वपाको आपत्ति, राजनीतिमा आउन चुनौती
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले रिट निवेदकलाई डेलिगेसन बोलाएर दरपीठ भएका रिट दर्ता गर्न निर्देशन दिएको आरोप लगाएकी छिन् । उनले राजनीति गर्ने भए न्यायाधीशको कोट खोलेर आउन चुनौती दिइन् । यसअघि कामु प्रधानन्यायाधीश मल्लले प्रधानन्यायाधीश सिफारिशविरुद्ध दर्ता हुन आएका रिट दर्ता गर्न आदेश गरेकी थिइन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›