सीमावर्ती बासिन्दालाई राहत: घरायसी सामान ल्याउँदा दुर्व्यवहार नगर्न सर्वोच्चको अन्तरिम आदेश

यस स्टोरीको अंश: सर्वोच्च अदालतले १०० रुपैयाँभन्दा बढीका सामानमा भन्सार शुल्क लिने सरकारी निर्णयमा अन्तरिम रोक लगायो
insurancekhabar.com · 1 हप्ता अघि

सर्वोच्च अदालतले नेपाल-भारत सीमा क्षेत्रका स्थानीय बासिन्दाहरूले आफ्नो व्यक्तिगत र घरायसी प्रयोजनका लागि न्यूनतम सामान खरिद गरी ल्याउँदा उनीहरूमाथि सम्मानपूर्वक व्यवहार गर्न सुरक्षाकर्मी तथा कानून कार्यान्वयन गर्ने अधिकारीहरूका नाममा अन्तरिम आदेश जारी गरेको छ। अदालतले स्वास्थ्यसँग सम्बन्धित औषधिजन्य सामग्री र सामाजिक सम्बन्ध तथा संस्कारमा प्रयोग गरिने न्यूनतम आवश्यकताका वस्तुहरू ल्याउन रोक नलगाउन निर्देशन दिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू