सय रुपैयाँको सामान ल्याउँदा भन्सार लाग्ने नियम अव्यावहारिक : सर्वोच्च

यस स्टोरीको अंश: सर्वोच्च अदालतले १०० रुपैयाँभन्दा बढीका दैनिक उपभोग्य वस्तुमा भन्सार शुल्क लिने सरकारी निर्णयमा अन्तरिम रोक लगायो
bizpati.com · 1 हप्ता अघि

नेपाल–भारत सीमानाकाबाट सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा भन्सार शुल्क लगाउने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गानाले उक्त सीमा व्यवस्था व्यवहारिक नभएको भन्दै आदेश जारी गरेका हुन् । रिटमा भारतसँगको खुला सीमामा अत्यन्त न्यून सीमा तोकिएको भन्दै भौगोलिक तथा वर्गीय विभेद भएको दाबी गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू