प्रधानन्यायाधीश सिफारिस विवादका निवेदन दर्ता हुने, ११ गते सुनुवाइ

यस स्टोरीको अंश: सर्वोच्चमा विवाद: कामु प्रधानन्यायाधीशको आदेश अवज्ञा, कर्मचारीद्वारा कार्यकक्ष छाडेको दाबी
baahrakhari.com · 1 हप्ता अघि

प्रधानन्यायाधीशमा डा.मनोजकुमार शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध सर्वोच्चमा परेको रिट दरपीठ भएपछि त्यसविरुद्ध परेका निवेदन दर्ता हुने भएका छन् । सर्वोच्च अदालतका रजिस्ट्रारको प्रशासनिक तबरबाट गत वैशाख २५ गते प्रधानन्यायाधीश सिफारिशविरुद्ध परेका तीनवटा रिट दरपीठ गर्ने आदेश भएको थियो । त्यसविरुद्ध परेका निवेदन एक सातासम्म ‘होल्ड’ मा छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू