प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ वटा उजुरी दर्ता

यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध सात उजुरी दर्ता
www.reportersnepal.com · 1 हप्ता अघि

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा सातवटा उजुरी परेका छन् । सङ्घीय संसद् सचिवालयले उक्त जानकारी दिएको हो । वैशाख २६ गते संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माविरुद्ध उजुरी आह्वान गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू