सङ्घीयता क्रमशः व्यवस्थित हुँदै गएको छ- मुख्यमन्त्री आचार्य (कुराकानी)

यस स्टोरीको अंश: मुख्यमन्त्री आचार्य भन्छन्, सङ्घीयता क्रमशः व्यवस्थित हुँदै गएको छ
www.makalukhabar.com · 5 घण्टा अघि

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको नेतृत्व सम्हालेको दुई वर्ष पुग्न लागेको छ । उनले सुशासन, पारदर्शीता र नागरिक अधिकारलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । गणतन्त्र स्थापनाको १८ वर्ष पूरा भएको सन्दर्भमा मुख्यमन्त्री आचार्यले गणतन्त्रको सबैभन्दा ठूलो उपलब्धि जनतालाई राज्यको मालिक बनाउनु भएको र सङ्घीयता कार्यान्वयनसँगै विकास र अधिकार गाउँगाउँसम्म पुगेको बताए ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू