बाँदर आतंक नियन्त्रण नभए संसद् चल्न नदिने चेतावनी
▸ यस स्टोरीको अंश: सांसदहरूले बाँदर आतंक नियन्त्रणका लागि अनुसन्धान र बजेट माग गरे
नेकपा एमालेका सांसद राजेन्द्र राईले मुलुकभर विकराल बन्दै गएको बाँदरको समस्या समाधानका लागि ठोस विकल्प खोज्न सरकारलाई ७ दिनको कडा समयसीमा दिएका छन् । उनले यो समस्यालाई हलुका रूपमा नलिन सरकारलाई चेतावनी दिँदै यदि एक हप्ताभित्र यो समस्या सुल्झाउने योजना नआए सदन चलाउन गाह्रो हुने बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित