बिजुली खेर गयो भने उर्जा उत्पादकदेखि बैंकसम्मै डुब्छौँः लामा (कुराकानी)
▸ यस स्टोरीको अंश: इप्पानका उत्तम भ्लोन लामा भन्छन्: नीतिगत सुधार नभए ३० हजार मेगावाट उत्पादन लक्ष्य कठिन
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्षका प्रत्याशी उत्तम भ्लोन लामाले नेपालको जलविद्युत क्षेत्र अहिले अत्यन्तै संवेदनशील मोडमा रहेको बताएका छन्। उनले सरकारले लक्ष्य लिएको ३० हजार मेगावाट विद्युत उत्पादन सम्भव नदेखिएको र अहिलेको गतिमा धेरै भए १० हजार मेगावाटसम्म पुग्न सक्ने बताए।
पूरा लेख पढ्नुहोस् (6 मिनेट) ›