प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दरपीठ विवादमा सर्वोच्चमा सुनुवाइ जारी

यस स्टोरीको अंश: डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश नियुक्त, आजै लिए पद तथा गोपनीयताको शपथ
www.imagekhabar.com · 4 दिन अघि

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध दायर रिट दरपीठ गरिएको विषयमा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ। न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा सुनुवाइ जारी रहेको हो। सर्वोच्च अदालतका रजिस्ट्रारले प्रधानन्यायाधीश सिफारिसविरुद्ध परेका तीनवटा रिट दरपीठ गर्ने प्रशासनिक आदेश दिएका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू