प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माविरुद्ध संसदीय सुनुवाइ सुरु

यस स्टोरीको अंश: कामु प्रधानन्यायाधीशको आदेशपछि रिट दर्ता, प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध निवेदनहरू दर्ता गरिए
www.reportersnepal.com · 1 हप्ता अघि

प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस भएका सर्वोच्च अदालतका न्यायाधीश डा.मनोजकुमार शर्माविरुद्धको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । संसदीय सुनुवाइ समितिको मङ्गलबारको बैठकमा प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना तथा उनीविरुद्ध प्राप्त उजुरीसम्बन्धी प्रक्रिया अगाडि बढाइएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू