हङकङमा एनआरएनएको रक्तदान
▸ यस स्टोरीको अंश: गैरआवासीय नेपाली संघ हङकङद्वारा रक्तदान कार्यक्रम सम्पन्न
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् हङकङ युथ फोरमले हङकङ रेडक्रस रक्तसञ्चार सेवाको सहकार्यमा रक्तदान गरेको छ । सामाजिक सेवामार्फत मानव जीवन बचाउन योगदान पुर्याउने उद्देश्यले आयोजित कार्यक्रममा एनआरएनए हङकङकी अध्यक्ष अनु राई, उपाध्यक्ष कविता गुरुङ, युवा संयोजक मनोज गौतम लगायत विभिन्न संघ-संस्थाका प्रतिनिधि सहभागी थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›