डाटा सुरक्षाका कारण कोपोमिस लाइभ सिस्टममा तालिम सञ्चालन गर्न नपाइने
▸ यस स्टोरीको अंश: नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका र साक्षर नभएकालाई बैंकिङ सेवामा विशेष प्राथमिकता दिन निर्देशन
सहकारी विभागले अबदेखि सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) मा हुने तालिममा रोक लगाउने भएको छ। विभागले हाल कार्यान्वयनमा रहेको कोपोमिस प्रणालीमा सहकारी संघ/संस्था सम्बन्धी विवरणहरू नियमित रूपमा अध्यावधिक भइरहेको जानकारी दिँदै तालिम सञ्चालनका क्रममा अपनाउनुपर्ने प्रक्रिया स्पष्ट पारेको हो। अबदेखि विभागको वेबसाइटमा उपलब्ध ‘ट्रेनिङ डेमो फाराम’ भरी Training.copomis.gov.np लिंकमार्फत मात्र तालिम सञ्चालन गर्नु पर्नेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित