मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण

यस स्टोरीको अंश: मुक्तिनाथ विकास बैंकद्वारा सेती प्रादेशिक अस्पताल र युवा अपाङ्ग संगठनलाई ह्वीलचेयर सहयोग
kendrabindu.com · 6 दिन अघि

सामाजिक उत्तरदायित्व अन्तर्गत मुक्तिनाथ विकास बैंकले सेती प्रादेशिक अस्पताललाई १० थान व्हीलचेयर र गोकर्णेश्वर स्थित युवा अपाङ्ग संगठन नेपाललाई १० थान व्हीलचेयर सहयोग प्रदान गरेको छ । यस सहयोगले स्वास्थ्य सेवामा पहुँच सहज बनाउनुका साथै फरक क्षमता भएका व्यक्तिहरूको जीवनयापनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू